गायिका लक्ष्मी तामाङलाई जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२

लमजुङ । लमजुङे गायिका लक्ष्मी तामाङले जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२ प्राप्त गरेकी छन् ।

गायिका तामाङको चाइना जुत्ता गीतले जम्बुलिङ इन्टरनेशनल अवार्ड जित्न सफल भएको हो । तामाङ सँस्कृतिमा आधारित म्हेन्दोमाया गीत चाइना जुत्तालाई मलेसियाको केएलस्थित एनआरएन भवनमा भएको कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

त्यसैगरि लाइफ टाइम अचिभमेन्ट अवार्ड अभिनेता उत्तम केसीले पाएका छन् । कार्यक्रममा ३० वटा विद्यामा अवार्ड प्रदान गरिएको जम्बुलिङ फिल्मस् प्रा.लि. का प्रवन्ध निर्देशक राजकिङ वाईवाले जानकारी दिए । राजसिंह वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा जीएफएनका संस्थापक एवं जसपाका केन्द्रीय सदस्य डा. भिमलाल तामाङको विशेष उपस्थिति थियो ।

कार्यक्रममा एनआरएन मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा, आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष विपीन राई, नेपाल तामाङ घेदुङ मलेसियाका उपाध्यक्ष विक्रम वाईवा तामाङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

करिव आठवर्ष अघिदेखि सांगितिक यात्रा शुरु गरेकी तामाङले पहिलो पटक आफ्नै शव्द रचना र चर्चित संगितकार तिलक बम मल्लको संगितमा हाँसेर खेलेको डाडा मैले गाएर नाचेको पाखा भन्ने गीतमा स्वर दिएकी हुन् । तामाङले सांगीतिक यात्राको क्रममा ‘तिमिलाई माया गर्ने हरु’, ‘शंका तिम्रो कति कति’ जस्ता आधुनिक गीत बजारमा ल्याएकी थिईन भने दर्जनौ लोक तथा दोहोरी गितहरुमा स्वर दिएकी छन् ।

उनकनो डम्फुको ताक्धुमले पनि औद्योगिक शान्ती नेपाल म्युजिक अवार्ड अन्ततर्गत सर्वोत्कृष्ट साँस्कृतिक गीत अवार्ड र २०७४ सालमा बक्स अफिस अवार्ड पाएको थियो ।

तामाङको पछिल्लो गीत चाईना जुत्ताले नेपाली आर्ट कल्चर एन्ड म्युजिक अवार्ड २०७८ र निम अवार्ड पाएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist